क्षयरोग सेवाका लागि बिरामीको वडापत्र

क्षयरोग सेवाका लागि बिरामीको वडापत्र

पुस्तिकाको उद्देश्य:
यो बडापत्रको मुख्य उद्देश्य भनेको क्षयरोग प्रभावित व्यक्ति, उसको परिवार, समुदाय तथा सबै स्वास्थ्यसेवा प्रदायकहरुलाई क्षयरोग प्रभावित व्यक्तिको अधिकार तथा कर्तब्यबारे जानकारी गराई क्षयरोग सेवाको गुणस्तर बृद्धि गरि क्षयरोग प्रभावित व्यक्ति तथा समुदायलाई सशक्त बनाउनु हो ।
 
लक्षित समुह: क्षयरोग प्रभावित ब्यक्ति, उसको परिवार, समुदाय तथा सबै स्वास्थ्यसेवा प्रदायकहरु

मुख्य विषयबस्तुहरुः परिचय, क्षयरोग प्रभावित ब्यक्तिका अधिकारहरु तथा कर्तब्यहरु

प्रथम संस्करणः मार्च, २०११

पृष्ठ संख्या:

If you would like to get this material, please contact us: info@herd.org.np